मालपोतमा बिचौलिया भन्दै ११ जना प्रहरी नियन्त्रणमा ।
भक्तपुर। सेवाग्राहीलाई हैरानी दिँदै कार्यालयको नियमित कामकाजमै अवरोध पुर्याइरहेको आरोपमा भक्तपुरस्थित भूमि सुधार तथा मालपोत कार्यालयबाट ११ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ। भक्तपुर नगरपालिका–१० […]





