नेकपा एकीकृत समाजवादीको काठमाडौं क्षेत्र ४ अन्तरगत बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ को पार्टी कार्यलय उद्घाटन गरेको छ।

नेकपा एकीकृत समाजवादीको बुढानिलकण्ठ नगरपालिकामा क्रमशः पार्टीको वडा कार्यलय खोल्ने क्रम तिव्र बनाएको छ।बुढानिलकण्ठ नगरपालिकाका प्राय वडाहरु कार्यलयहरु उद्घाटन भैसकेको अवस्था छ भने बाकी रहेक वडाहरुमा पनि कार्यलयको स्थापना गरि जनसम्पर्क बढाइ सङ्गठ्न बिस्तारलाई तिव्रता प्रदान गर्न लागेको एक नेकपा एकीकृत समाजवादीका नेताले जानकारी दिएका छ्न।

आज भएको उक्त पार्टी कार्यलय उद्घाटन कार्यक्रममा बागमती प्रदेशका सदस्य तथा नेकपा एकीकृत समाजवादीका काठमाडौ जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य कुसुमकुमार कार्कीको प्रमुख आतिथ्यमा औपचारिक रूपमा उद्घाटन गरेका थिए ।सो कार्यक्रममा नेकपा एकीकृत समाजवादी बुढानिलकण्ठ नगरपालिकाका नगरकमिटी अध्यक्ष हरिराम ढुङ्गाना लगायत नगरकमिटी सदस्य,जिल्ला सदस्य तथा अनेम संघका नेताहरुको उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय