“हनि ट्र्यापमा फसाउला है केटाहरु अहिले कलियुग हो अहिलेका केटिहरु खराब छन है होस गर्नु ” भन्ने भनाइ अहिले आएर म सङ्ग मेल खाएको छ । यद्यपि सबै महिला दिदिबहिनीहरु र युवतीहरु त्यस्ता हुन्छन भने मेरो धारणा हैन । तर यो एक सत्य घटनामा म पात्र स्वयंमलाई परेको घटनालाई केन्द्रित रहेर यो आलेख प्रस्तुत गर्दैछु कसरी एक केटा मान्छेहरु लाई बिश्वासमा पारेर एक युवती मान्छेले फसाउन खोजिएको र पैसा असुल्ने घन्दामा कृयासिल रहेको घटना पर्दाफास भएर खुलेर आएको छ ।

फोटो: साभार रातोपाटी
म यस घटनाका प्रमुख पात्र सुजन श्रेष्ठ (नाम परिवर्तन ) र अर्का एक युवति पात्र अनु तामाङ ( नाम परिवर्तन ) केही महिना अगाडीको घटना हो म बाहिर मुलुक जानूपर्छ आफुले लिएको ऋणले दैनिक सावा ब्याजको दवाब, देशको अवस्था, रोजगारीको अवसर नभएको, घरको बुबाआमाको दवाव, राजनैतिक अस्थिरता, समाजमा बेरोजगार भएर बस्दा समाजले हेर्ने नराम्रो दृष्टिकोणले गर्दा अब नेपालमा बस्दा केही हुँदैन भनि निर्णय गरि बसेको आफ्नो र परिवारको विशेषत आफ्नो बालबच्चाको भविष्य बनाउन युरोप जान्छु भनी संघष गरिरहेका तर सफल हुन नसकिरहदा तनाबमा दैनिकी काटेरहेको थिए यहि क्रममा म धेरै तनाव लिएर बसेको थिए र आफुले यसरी बस्यो भने पागल भैइन्छ जस्तो लाग्ने, मनमा डर लागिरहने,बेला बेलामा झस्किने,भोक लाग्ने तर खाना नरुच्ने, एकासी आतिने र आत्म हत्या गर्दा के हुन्छ होला भनी त्य्सतो बिचार बेलाबेलामा पैदा भएर बसेको भनी आफ्नो नजिकको साथीलाई सुनाउदा यसरी बस्नु हुदैन आफुलाइ अन्य कुरामा भुलाउनु पर्छ भनि सल्लाह दिए ।
पहिलो घटना:::===
यहि क्र्ममा मनलाइ भुलाउने भनी एक साथि मार्फत एउटा प्रस्ताव राख्छ एकजना युवती बोलाइदिन्छु ती “कर्ल गर्ल ” उसलाइ केही रकम देउ उसको काम नै त्यसतै हो भने र मैले पनि शर्त माने शर्त बमोजिम दिनु पर्ने रकम पहिला नै मागे र दिए उनी पूरा रात बस्न मन्जुर भए र बस्छु भनी ती पात्र अनु तामाङ (नाम परिवर्तन ) ले भने मेरो मनमा र मलाई एक किसिमको धेरै नै तनाब भयो घरमा गयो घरमा किचकिच भनी मैले हुन्छ भने र उक्त साथीले पनि एउटा साथीलाई भनी एकजना युवती बर्ष २१- २२ देखिने उहीँ युवती पात्र अनु तामाङ (नाम परिवर्तन ) लाई बोलाइदिन्छ र तिनले मलाई रकम पहिला नै चाहिन्छ अनि मात्र बस्छु भने र मैले ती साथीहरू लाई दिए ती साथीहरूले ती पात्र लाई दिएछन तर कति हो थाहा भएन र त्यही नजिकै को एक रिसोर्टमा करिब १ घन्टा बस्छौ र मेरो एक्कासि घरबाट बच्चा सन्चो भएन भनी फोन आउछ म घर जानू पर्ने अवस्था आयो भने तर शर्त बमोजिम मैले कबुल गरेको रकम दिएर म निस्के र ती साथीहरूलाई पनि भने साथी म निस्कनु पर्ने भयो है भने त्यही क्रममा ती पात्र (अनु तामाङ ) नाम परिवर्तन ले भने मेरो सम्पर्क नम्बर लिएर राख्नुस पछि तपाईं मलाई सम्पर्क गर्नुस भने र मैले पनि होला भनी नम्बर लिएर म घर फर्के ।
दोस्रो घटना:::::====
करिब एक महिना आसपास मैले ती युवति पात्र अनु तामाङ ( नाम परिवर्तन ) लाई फोन गरे आज के छ तिम्रो समय भने म तिम्रो कति रकम हो म दिन्छु भने र तिनले पनि खाली छु भनेर भने त्यसो भए हामी भेटौ न भने ति युवति पात्रले हुन्छ भने मलाई के लागि रहेको थियोे भने ती महिलाको काम नै त्यसतै होला भने “कल गर्ल” होला भनि बोलाए र ठमेलमा भेटे मैले खाजा खुवाए र एक होटलमा बसे त्यो दिन पनि करिब १ घण्टा बसे त्यही क्रममा ती हामी दुइजनाको सहमती बमोजिम मैले कबुल गरेको र तिनले माग गरे जति रकम ती पात्र अनु तामाङ (नाम परिवर्तन ) लाई हस्तान्तरण गरे र शर्त बमोजिम सुरक्षित सम्पर्क राखे त्यही क्रममा मेरो एकजना केटा साथी जो विदेशबाट आएर बसिरहेको थिए ती साथीले राजनैतिक भेटघाट गर्नुपर्ने आज सल्लाह गर्नु पर्ने भनी फोन गरे र म निस्कनु पर्न भयो भने र ती पात्र पनि हुन्छ निस्कौ भने त्यो दिन पठाउ राइड बोलाए मैले पुनः केहि रकम दिएर छुटे ।
तेस्रो घटना::::===
करिब एक हप्ता अगाडी ती महिला पात्र अनु तामाङ (नाम परिवर्तन )ले घरीघरी फोन गरिरहे म आफ्नो विदेश जाने चक्करमा विभिन्न कागजपत्र बनाउने तिर ध्यान दिएर कामगर्दै थिए र मौसम परिवर्तनले गर्दा ज्वरो आउने रुघाखोकी लाग्ने लगातार भैरहेको अब हप्तादिन हुन लाग्यो ठिक नभएर एन्टिबायोटिक नै चलाउनु भनेपर्छ भनी डाक्टरले सल्लाह दिए म औषध उपचार गराएर बस्दै थिए र मलाई एक्कासि एउटा नम्बरबाट मेसेज आयो “फोन किन नउठाएको यस्तै हो भने म केस लाइदिन्छु” भनी मेसेज आयो र केही बेरमा म औषधि खाएर सुतेको थिए र फेरि त्यही नम्बरबाट फोन आयो र मैले को रहिछ गलत नम्बर पो होकि मेसेज अरुलाई पठाउनु पर्न मलाई आएको होकि भनेर उठाए त्यो नम्बर ती पात्र जो मैले “कर्ल गर्ल” भनी परिचय दिलाएको थिए अनु तामाङ (नाम परिवर्तन ) को रहिछ ती महिलाले भने भेट्नु पर्यो आज अहिले भने किन के भयो र भने म बिरामी छु भोलि भेट्छु भने ती पात्रले मानेन र म अहिले एन्टिबायोटिक खाइरहेको छु झुम्म भएको छु भोलि भेट्छु भने ती युवति पात्रले मलाई जसरी पनि भेट्नु भने मैले हुन्छ भने र भोलिपल्ट चाबहिलमा बोलाए र ती युवति पात्र २ घन्टा पछी आइपुगे त्यो भेट्ने क्रममा म सङ्ग जो साथीले “कल गर्ल” हो भनी चिनाए ती पनि सङ्गै थिए हामी कामको सिलसिलामा चाबहिल जानू पर्न थियोे त्यही भेटे र भेट्ने क्रममा ती महिला पात्र अनु तामाङ (नाम परिवर्तन ) ले “म त बिरामी भएको छु मेरो महिनावारी भएको छैन म हस्पिटल गइरहेको छु मलाई पचास हजार चाहियो” भने म र साथी एक्कासि के भनेको होला भनी हामी अनुहार हेराहेर भयो र मैले भने सापटी चाहिएको होकि के हो अहिले म आफै बाहिर जान लाको छु सकेको गरुला नि भने तर ती महिला पात्र अनु तामाङ (नाम परिवर्तन ) मेरो दिदी आउदै छ भने किन र दिदी के भयो यहाँ बसेर कुरा गर्नु पर्छ मलाई पचास हजार चाहियो भने मलाई त्यति सन्चो पनि थिएन म हस्पिटल जानुपर्ने भनि हुन्छ सापटी भए सकेको गरुला भनेर म औषधि लिन जाँदै थिए एकछिन पछि एकासी प्रहरी प्रभाग बूढानीलकण्ठबाट मेरो नम्बरमा फोन आयो “तपाईं यहाँ तुरुन्त आउनु पर्यो तपाईं र अर्को एकजनाले ती महिला पात्र (अनु तामाङ ) को पैसा लिएको किन नदिएको यहाँ आनुस” भने म मैले त पैसा त ती पात्र सङ्ग कहिले लिएको थिएन के भएछ भनी हस्याङ्ग्फसाङ्ग गर्दै जान लाको थिए त्यहि क्रममा ती पात्रले त्यही मेसेज आएको नम्बरबाट फोन गरि र भने ल यहाँ आउने म सङ्ग भेट्ने अनि भित्र कुरा गर्न म अब “रेप केश” लाउन लाको माया लागेर नलाको म सङ्ग बाहिर कुरा गर्ने अनि भित्र गएर कुरा गरुला भने म त्यति बेला छागाबाट खसे जस्तो भए जति बेला “रेप केश” लाउछु भने र मैले बल्ल बुझे तिनले म सङ्ग पचास हजार किन मागेको रहिछ भने र म ती पात्र भएको ठाउँमा म र एकजना साथी पनि सङ्गै थिए केहिबेर कुरा गर्दा ती महिला पात्र अनु तामाङ (नाम परिवर्तन ) र उनको दिदी भनेको एकजना महिला पनि सङ्ग रहिछ तिनिहरुले फेरि भने ” तपाईंलाई चिनाको मान्छेले तपाईंको नाम लिएर ४५ हजार पैसा लिएको छ मलाई चाहियो” भन्छ म फेरि छ्क्क परे त्यो भन्ने क्रममा प्रहरी सहायक निरीक्षक सर पनि त्यहि हुनुहुन्थ्यो र सरले पर्खनुस भने मैले ती दुइजना साथीहरू जसले मलाई परिचय गराएको थिए तिनिहरु यहाँ तुरुन्त आउनु पर्यो भने र ती साथीहरू पनि आइपुगे त्यही क्रममा सबैजना त्यहा आउँदा ती महिला पात्र अनु तामाङ (नाम परिवर्तन ) र दिदि भनेकी ती अधबैंसे महिला पनि प्रहरी प्रभागबाट गएछन। मैले ती साथीहरु जो मलाई परिचय गराएको थियोे मैले सोधेँ को हो ? कहाँ बाट आएको ? मैले त तस्तो काम गर्छ भनी पैसा तिरेको थिए अहिले आएर “रेप केश” लाउछु भन्छ कहिले मेरो नाम लिएर तिमले पैसा लिएको छौ रे भन्छ के हो कुरा ? भन्दा ती साथीले मलाई प्रस्त पारे यी युवती भनेको जहाँ पैसा झार्न सकिन्छ त्यहा पैसा झार्न खोजेको मात्र हो प्रहरी प्रशासन देखाएर तर फेरि ती युवती पात्रले मलाई फेरि तपाईंहरु सङ्ग पैसा लिनु छ पचास हजार मलाई सहयोग गर्नु भनेको थियोे भन्दै थिए र हामी फेरि झल्यास भयो ओहो!….. यस्तो पो भनेको भनी हामी सबैजना त्यहा उपस्थित भएको हेरेको हेरे भयौं ती साथीलाई लिएर के हो सत्यतथ्य भनी प्रहरी सहायक निरीक्षक सर सामु तिनको काम यस्तो यस्तो हो सर सबै बिस्तार लाए पछि हामीहरु सबैजनाले फोन गर्ने लगायो तर फोन अफ आइरहेको थियोे र एकछिन बस्यो पनि तर तिनिहरु आएनन र प्रहरी सामु हामी जति बेला फोन गर्यो भने पनि हामी उपस्तिथि हुन्छौ भनी हामी फर्कियो बिचरा साथी खाडी मुलुक कतार जान मेडिकल गर्ने नपाएको भन्दै गर्दै थिए अब भोलि जाउन साथी भनी हामी छुटयो…।
म यस घटनाको प्रमुख भुक्तभोगी भएको हुनाले यस्तो घटना पनि घटना घटन सक्दौ रहिछ भनी बुझे। विभिन्न बहानामा विभिन्न माध्यमबाट भेट भएर कसरी अहिलेका त्य्सतो क्रियाकलापमा आवद्ध भएका युवतीहरुले पुरुषलाई विभिन्न प्रलोभनमा पार्ने, धर धम्की र इज्जतमा आच पुर्याइदिन्छु भनी बहाना देखाएर पुरुष अझ भनौ बेरोजगार युवा एवं विदेश जान लाको युवाहरु र समाजमा प्रतिष्ठित ब्यक्तिहरुलाई ट्र्यापमा पारी रकम असुल्ने पूरा गिरोह नै लाग्ने गरेको देखेको र भोगेको हुँदा यस्ता गतिविधिमा सङ्ग्लग्न हुने युवतीहरुबाट आफू सतर्क हुनुपर्ने र म जस्तै यस्ता घटनामा नपर्नको लागि सतर्क हुन र मैले पनि यो घटनाबाट ठूलो पाठ सिके र यसतै घटना अरु युवा साथीहरूलाई पनि नपरोस भनी यो लेख मार्फत मैले भोगेको पीडा पोखेको हु …।
लेख: सुवास श्रेष्ठ ( यस घटनाको पात्रहरुको नाम काल्पनिक मात्र हुन )







