आज नेपाली बजारमा सुनको मूल्यमा कमी आएको छ। सोमबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर १ लाख ५६ हजार ३ सय रुपैयाँ पुगेको छ। यसअघि आइतबार सुनको मूल्य उच्चतम स्तरमा पुगेको थियो, जब छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्यमा आज वृद्धि भएको छ। चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १९१५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय